सरकारले एआई नियमन परिषद् गठन गर्ने, यस्तो छ नीतिको मस्यौदा
काठमाडौँ । सरकारले आर्टिफिसियल इन्टेलिजेन्स (एआई)सम्बन्धी नीतिको मस्यौदा बनाएको छ । एआईको विकास र प्रयोगलाई व्यवस्थित गर्न राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स नीति २०८१’ को मस्यौदा बनाएर मङ्गलबार सार्वजनिक गरिएको हो । मस्यौदामा नीतिगत दिशानिर्देशका साथै एआई नियमन परिषद् गठन, राष्ट्रिय एआई केन्द्र स्थापना, एआई एक्सिलेन्स सेन्टर स्थापना गर्ने विषयहरु उल्लेख गरिएका छन् । सञ्चार तथा सूचना प्रविधि […]

काठमाडौँ । सरकारले आर्टिफिसियल इन्टेलिजेन्स (एआई)सम्बन्धी नीतिको मस्यौदा बनाएको छ ।
एआईको विकास र प्रयोगलाई व्यवस्थित गर्न राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स नीति २०८१’ को मस्यौदा बनाएर मङ्गलबार सार्वजनिक गरिएको हो ।
मस्यौदामा नीतिगत दिशानिर्देशका साथै एआई नियमन परिषद् गठन, राष्ट्रिय एआई केन्द्र स्थापना, एआई एक्सिलेन्स सेन्टर स्थापना गर्ने विषयहरु उल्लेख गरिएका छन् ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सार्वजनिक गरिएको उक्त नीतिका विषयमा आवश्यक सुझाव दिन सबैमा अनुरोध समेत गरेको छ ।
हेर्नुहोस् सरकारले ल्याएको राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स नीति २०८१’ को मस्यौदा :
What's Your Reaction?






