प्रधानमन्त्रीदेखि शीर्ष नेता भेट्न भाजपा नेता काठमाडौंमा

काठमाडौं । भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाईवाले  तीन दिने नेपाल भ्रमणमा काठमाडौं आईपुगेका छन्। तीन दिनको बसाईमा उनले प्रधानमन्त्री, सत्ता गठबन्धनका प्रमुख नेताहरु, प्रतिपक्षी दलका नेताहरु, मधेशी मोर्चाका नेताहरुसँग भेटघाट गर्ने बताइएको छ । राजनीतिक दलसँग सम्बन्ध नवीकरण र थप सौहार्द बनाउने उद्देश्यले उनी नेपाल आइपुगेको जनाइएको छ ।  बुधवार बिहान काठमाडौं […]

Apr 30, 2025 - 06:01
 0
प्रधानमन्त्रीदेखि शीर्ष नेता भेट्न भाजपा नेता काठमाडौंमा

काठमाडौं । भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाईवाले  तीन दिने नेपाल भ्रमणमा काठमाडौं आईपुगेका छन्। तीन दिनको बसाईमा उनले प्रधानमन्त्री, सत्ता गठबन्धनका प्रमुख नेताहरु, प्रतिपक्षी दलका नेताहरु, मधेशी मोर्चाका नेताहरुसँग भेटघाट गर्ने बताइएको छ ।

राजनीतिक दलसँग सम्बन्ध नवीकरण र थप सौहार्द बनाउने उद्देश्यले उनी नेपाल आइपुगेको जनाइएको छ ।  बुधवार बिहान काठमाडौं आइपुगेका उनी शुक्रवार फर्किने कार्यक्रम रहेको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register