बजेटको आकार घट्यो, चालु खर्च लक्ष्यको ९०.२४ प्रतिशत (पूर्णपाठ)
काठमाडौँ । सरकारले बजेटको अर्धवार्षिक समीक्षामा बजेटको आकार घटाइएको छ । अर्थमन्त्री विष्णु पौडेलले बिहीबार बजेटको अर्धवार्षिक समीक्षा गर्दै बजेटको आकार घटाएका हुन् । अर्थमन्त्री पौडेलका अनुसार चालु आर्थिक वर्षको बजेटको आकार १ खर्ब ६८ अर्बले घटेको हो । उनका अनुसार चालु खर्च १० खर्ब २९ अर्ब ३० करोड अर्थात् लक्ष्यको ९०.२४ प्रतिशतमात्र हुने अनुमान […]

काठमाडौँ । सरकारले बजेटको अर्धवार्षिक समीक्षामा बजेटको आकार घटाइएको छ ।
अर्थमन्त्री विष्णु पौडेलले बिहीबार बजेटको अर्धवार्षिक समीक्षा गर्दै बजेटको आकार घटाएका हुन् ।
अर्थमन्त्री पौडेलका अनुसार चालु आर्थिक वर्षको बजेटको आकार १ खर्ब ६८ अर्बले घटेको हो ।
उनका अनुसार चालु खर्च १० खर्ब २९ अर्ब ३० करोड अर्थात् लक्ष्यको ९०.२४ प्रतिशतमात्र हुने अनुमान गरिएको छ ।
सरकारले पूँजीगततर्फ अब २ खर्ब ९९ अर्ब ५० करोड अर्थात् लक्ष्यको ८५ प्रतिशतमात्र खर्च हुने अनुमान गरेको छ ।
वित्तीय व्यवस्थार्फत ३ खर्ब ६३ अर्ब ९३ करोड खर्च हुने संशोधित अनुमान छ । यो लक्ष्यको ९९.०९ प्रतिशत हो ।
यस्तो छ बजेटको अर्धवार्षिक समीक्षा-
What's Your Reaction?






