सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा आगलागी
काठमाडौं । सिंहदरबारस्थित खानेपानी मन्त्रालयको भवनमा आगलागी भएको छ । मन्त्रालय भवनको माथिल्लो तलामा लागेको आगो निभाउन प्रहरीले प्रयास गरिरहेको छ । आगलागीबाट मन्त्रालयका केही कोठाहरूमा क्षति पुगेको छ । आगलागीको कारण अहिलेसम्म स्पष्ट भएको छैन ।

काठमाडौं । सिंहदरबारस्थित खानेपानी मन्त्रालयको भवनमा आगलागी भएको छ ।
मन्त्रालय भवनको माथिल्लो तलामा लागेको आगो निभाउन प्रहरीले प्रयास गरिरहेको छ ।
आगलागीबाट मन्त्रालयका केही कोठाहरूमा क्षति पुगेको छ । आगलागीको कारण अहिलेसम्म स्पष्ट भएको छैन ।
What's Your Reaction?






