आइएमई लाइफले तीन विधामा जित्यो इमर्जिङ्ग एसिया अवार्ड

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सले तीन विधामा इमर्जिङ्ग एसिया अवार्ड जित्न सफल भएको छ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पाँचौँ संस्करणको “इमर्जिङ्ग एसिया अवार्डमा” तीन विधामा अवार्ड जित्न सफल भएको हो । कम्पनीले सर्वश्रेष्ठ जीवन बीमा अवार्ड, बीमा विस्तारमा उत्कृष्ट रणनीति अवार्ड, र बीमा नेतृत्वमा महिला गरी तीन विधाको अवार्ड जित्न सफल भएको छ […]

Feb 9, 2025 - 06:36
 0
आइएमई लाइफले तीन विधामा जित्यो इमर्जिङ्ग एसिया अवार्ड

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सले तीन विधामा इमर्जिङ्ग एसिया अवार्ड जित्न सफल भएको छ ।

आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पाँचौँ संस्करणको “इमर्जिङ्ग एसिया अवार्डमा” तीन विधामा अवार्ड जित्न सफल भएको हो ।

कम्पनीले सर्वश्रेष्ठ जीवन बीमा अवार्ड, बीमा विस्तारमा उत्कृष्ट रणनीति अवार्ड, र बीमा नेतृत्वमा महिला गरी तीन विधाको अवार्ड जित्न सफल भएको छ ।

कार्यक्रममा नेपालबाट प्रतिनिधित्व गरी आईएमई लाइफका प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्का प्यानल डिस्कसनमा वक्ताका रूपमा सहभागी भएका थिए ।

साथै, जिम विचर्ड, डा. राजीव सिंह, डाइरेक्टर जनरल(डी.जी.) आइसिसी, अतनुसेन, जिम विचर्ड ग्लोबल इन्स्योरेन्स लिडर पी. डब्ल्यु. सी. लगायतको उपस्थिति रहेको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register