भुलवश च्याट ग्रुपमा पत्रकार एड भएपछि खुल्यो अमेरिकी सेनाको गोप्य योजना

काठमाडौं । अमेरिकी सेनाको गोप्य च्याट बाहिरिएको छ । युद्धसम्बन्धी छलफल गर्न बनाइएको उक्त च्याट ग्रुपमा भुलवश पत्रकार एड भएपछि सेनाको गोप्य योजना बाहिर आएको हो । इन्क्रिप्टेड मेसेजिङ एप ‘सिग्नल’मा भएको उक्त छलफलमा यमनका हुथी विद्रोहीहरूलाई लक्षित गर्दै आक्रमणको योजना बनाइएको थियो । च्याटमा आक्रमणको समय, स्थान, सेना परिचालन र हतियार प्रयोगसम्बन्धी महत्त्वपूर्ण जानकारीहरू समेटिएका थिए । उक्त च्याट समूहमा अमेरिकी उपराष्ट्रपति जेडी भ्यान्स, रक्षासचिव हेगसेथ, सीआईएका निर्देशक जोन र्याटक्लिफ र राष्ट्रिय सुरक्षा सल्लाहकार मा...

Mar 27, 2025 - 08:26
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register