नेसपा (नयाँ शक्ति) महाधिवेशन : नयाँ दल अतिथि, पुरानालाई छैन निम्तो (तस्वीरहरू)

काठमाडौं । डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को प्रथम महाधिवेशन सुरु भएको छ। नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा जारी महाधिवेशन २९ माघसम्म चल्नेछ । महाधिवेशनको उद्घाटन सत्रमा अहिले विभिन्न दलका नेताले महाधिवेशनमा शुभकामना व्यक्त गरिरहेका छन् । महाधिवेशन व्यवस्थापन समितिकाअनुसार देशभरबाट एक हजार ५ सय प्रतिनिधि महाधिवेशनमा सहभागी छन् । महाधिवेशनमा नयाँ दलका […]

Feb 9, 2025 - 08:33
 0
नेसपा (नयाँ शक्ति) महाधिवेशन : नयाँ दल अतिथि, पुरानालाई छैन निम्तो (तस्वीरहरू)

काठमाडौं । डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को प्रथम महाधिवेशन सुरु भएको छ।

नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा जारी महाधिवेशन २९ माघसम्म चल्नेछ । महाधिवेशनको उद्घाटन सत्रमा अहिले विभिन्न दलका नेताले महाधिवेशनमा शुभकामना व्यक्त गरिरहेका छन् ।

महाधिवेशन व्यवस्थापन समितिकाअनुसार देशभरबाट एक हजार ५ सय प्रतिनिधि महाधिवेशनमा सहभागी छन् ।

महाधिवेशनमा नयाँ दलका नेताहरु मात्र उपस्थित छन् । पुराना दलका नेताहरूलाई निम्तो नदिएको बताइएको छ ।

हेरौँ, तस्वीरहरू –

      

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register