एकैपटक ३ हजार कर्मचारी निकाल्दै मेटा, कारण के होला ?
काठमाडौं । फेसबुक र इन्स्टाग्रामको मातृ कम्पनी मेटाले भोलि अर्थात् १० फेब्रुअरीदेखि कर्मचारी कटौती गर्ने भएको छ । कम्पनीले कार्यसम्पादनमा कमजोर देखिएका कर्मचारीलाई निकाल्न लागेको हो । बिजनेस इन्साइडरले प्राप्त गरेको आन्तरिक जानकारी अनुसार मेटाले एक दर्जनभन्दा बढी देशमा कार्यरत तीन हजार बढी कर्मचारी निकाला गर्नेछ । मेटाकी मानव संसाधन उपाध्यक्ष जेनेल गेलका अनुसार कार्यसम्पादनमा कमजोर देखिएका कर्मचारीहरूलाई ईमेलमार्फत सूचना पठाइने र एक घण्टाभित्रै उनीहरूको कम्पनीको सिस्टममा पहुँच बन्द गरिने छ । गेलले कम्पनीको आन्तरिक फोरममा ल...

What's Your Reaction?






