नयाँ स्वरुपमा न्युरोड, हिमश्रृङ्खलाझैँ देखिए भवन (तस्विरहरू)

काठमाडौँ ।  काठमाडौं महानगरले न्यूरोड क्षेत्रलाई नयाँ रुप दिएको छ । हरेक घरका भित्ताहरुमा सेता रंग, झ्याल-ढोका र सटर हरिया रंगले रङ्गाउने अभियान सुरु गरेपछि न्यूरोडले नयाँ रुप पाएको हो । न्युरोड सडक क्षेत्रका घरहरूमा एकरूपता दिन सेतो रंगको प्रयोग भएको छ । बाँकि तस्विरमा हेर्नुहोस्:

Feb 9, 2025 - 09:18
 0
नयाँ स्वरुपमा न्युरोड, हिमश्रृङ्खलाझैँ देखिए भवन (तस्विरहरू)

काठमाडौँ ।  काठमाडौं महानगरले न्यूरोड क्षेत्रलाई नयाँ रुप दिएको छ । हरेक घरका भित्ताहरुमा सेता रंग, झ्याल-ढोका र सटर हरिया रंगले रङ्गाउने अभियान सुरु गरेपछि न्यूरोडले नयाँ रुप पाएको हो ।

न्युरोड सडक क्षेत्रका घरहरूमा एकरूपता दिन सेतो रंगको प्रयोग भएको छ । बाँकि तस्विरमा हेर्नुहोस्:

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register