टुटल राइडमा ६० प्रतिशतसम्म छुट, दैनिक उपहार जित्ने अवसर

काठमाडौं । राइड हेलिङ प्लेटफर्म टुटलले आफ्ना प्रयोगकर्ताका लागि फेब्रुअरी महिनाभर विशेष छुट अफर ल्याएको छ । भृकुटीमण्डपमा जारी क्यान इन्फोटेक २०२५ को अवसर पारेर कम्पनीले ६० प्रतिशतसम्म छुट दिने घोषणा गरेको हो । टुटल राइड र क्याब दुवै सेवामा यो छुट मिल्ने कम्पनीले जनाएको छ । साथै, क्यान इन्फोटेकमा टुटलको स्टलमा गएर दर्ता गर्ने प्रयोगकर्ताले विशेष प्रोमो कोड प्राप्त गर्नेछन् । नियमित प्रयोगकर्ताहरूका लागि डेली प्रोमो अफर समेत उपलब्ध गराइने टुटलले जनाएको छ । टुटलले रिङरोड बाहिरका क्षेत्रहरूमा आफ्नो सेवा विस्तार गर्ने योजना अघि...

Feb 9, 2025 - 09:21
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register