७५० लिटर अवैध घरेलु मदिरा प्रहरीको नियन्त्रणमा 

काठमाडौँ।  बारा प्रहरीले ७५० लिटर अवैध घरेलु मदिरा  नियन्त्रणमा लिएको छ।   इलाका प्रहरी कार्यालय, अमलेखगंज बाराबाट खटिएको प्रहरी टोलीले बाराको जीतपुर सिमरा उप-महानगरपालिका वडा नं.२१ अमलेखगंज  चोक स्थितमा हेटौडा बाट वीरगंज तर्फ आउँदै गरेको विभिन्न सवारी साधनहरू रोकी चेक जाँच गर्नेक्रममा  लुकाई छिपाई राखेको २५ पोका र ५ ओटा गिलन अन्दाजी ७५० लिटर अवैध घरेलु […]

Feb 9, 2025 - 13:05
 0
७५० लिटर अवैध घरेलु मदिरा प्रहरीको नियन्त्रणमा 

काठमाडौँ। 

बारा प्रहरीले ७५० लिटर अवैध घरेलु मदिरा  नियन्त्रणमा लिएको छ।  

इलाका प्रहरी कार्यालय, अमलेखगंज बाराबाट खटिएको प्रहरी टोलीले बाराको जीतपुर सिमरा उप-महानगरपालिका वडा नं.२१ अमलेखगंज  चोक स्थितमा हेटौडा बाट वीरगंज तर्फ आउँदै गरेको विभिन्न सवारी साधनहरू रोकी चेक जाँच गर्नेक्रममा  लुकाई छिपाई राखेको २५ पोका र ५ ओटा गिलन अन्दाजी ७५० लिटर अवैध घरेलु मदिरा नियन्त्रणमा लिएको हो 

यससम्बन्धि  आवश्यक कानुनी प्रक्रिया अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय बाराका  प्रवक्ता तथा सूचना अधिकारप्र.ना.उ.प्रकाश सापकोटाले जानकारी दिए। 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register