अर्थ मन्त्रालयको सचिव परिवर्तन

काठमाडौं । सरकारले अर्थ मन्त्रालयको सचिव परिवर्तन गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थमन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेलाई राष्ट्रपतिको कार्यालयमा सरुवा गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव घनश्याम उपाध्यायलाई अर्थसचिवको जिम्मेवारी दिएको छ । यस्तै, बैठकले रिक्त एक सचिव पदमा लुम्बिनी प्रदेशका कामु सचिव बाबुराम अधिकारीलाई बढुवा गरेको एक मन्त्रीले जानकारी दिए […]

Feb 10, 2025 - 16:42
 0
अर्थ मन्त्रालयको सचिव परिवर्तन

काठमाडौं । सरकारले अर्थ मन्त्रालयको सचिव परिवर्तन गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थमन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेलाई राष्ट्रपतिको कार्यालयमा सरुवा गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव घनश्याम उपाध्यायलाई अर्थसचिवको जिम्मेवारी दिएको छ ।

यस्तै, बैठकले रिक्त एक सचिव पदमा लुम्बिनी प्रदेशका कामु सचिव बाबुराम अधिकारीलाई बढुवा गरेको एक मन्त्रीले जानकारी दिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register