पैसा नलिई एक घण्टा सँगै बसौं भन्ने इन्ड्राइभ चालकविरुद्ध मुद्दा दर्ता, ५ वर्षसम्म कैद सजायको माग
काठमाडौं । महिला यात्रुलाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका इन्ड्राइभ चालक प्रविण बरालविरुद्ध अदालतमा मुद्दा दायर भएको छ । बुधबार काठमाडौं जिल्ला अदालतमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले अभियोगपत्र दर्ता गरेको हो । घटना २ माघको हो । पीडित महिला बेलुका साढे ७ बजे चितवनको सौराहाबाट काठमाडौं फर्किंदै थिइन् । मुग्लिनमा पुगेपछि उनी चढेको गाडी बिग्रियो । गाडीका चालकले गाडी बन्न केही समय लाग्ने भएकाले ‘कि केही समय पर्खिनुहोस्, कि आफ्नो व्यवस्था गर्नुहोस्’ भने । महिलालाई राइड हेलिङ प्लेटफर्म इन्ड्राइ...

What's Your Reaction?






