आइतबार २७ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं।  नेपाली बजारमा सुनको भाउ आइतबार एकैदिन २७ सय रुपैयाँले घटेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला २७ सय रुपैयाँले घटेर १ लाख ६७ हजार ५०० रुपैयाँमा झरेको छ । यसअघि शुक्रबार छापावाल सुनको मूल्य १ लाख ७० हजार २०० रुपैयाँ रहेको थियो ।  यता, आज चाँदीको भाउ पनि तोलामा […]

Feb 16, 2025 - 05:47
 0
आइतबार २७ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं।

 नेपाली बजारमा सुनको भाउ आइतबार एकैदिन २७ सय रुपैयाँले घटेको छ ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला २७ सय रुपैयाँले घटेर १ लाख ६७ हजार ५०० रुपैयाँमा झरेको छ । यसअघि शुक्रबार छापावाल सुनको मूल्य १ लाख ७० हजार २०० रुपैयाँ रहेको थियो । 

यता, आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले घटेर १९ सय ५५ रुपैयाँ कायम भएको छ । यसअघि शुक्रबार चाँदीको भाउ प्रतितोला १९ सय ७० रुपैयाँ कायम रहेको थियो । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register