च्याटजीपीटी र जेमिनाईलाई टक्कर दिन पर्प्लेक्सिटीले ल्यायो डिप रिसर्च टुल, निःशुल्क प्रयोग गर्न सकिने

काठमाडौं । एआईद्वारा सञ्चालित सर्च इन्जिन पर्प्लेक्सिटी एआईले नयाँ एआई टुल निःशुल्क उपलब्ध गराएको छ । बिहीबार कम्पनीले विस्तृत र गहन खोज तथा अनुसन्धान गर्नेहरूका लागि उपयुक्त ‘डिप रिसर्च’ नामक टुल निःशुल्क उपलब्ध गराएको हो ।  कम्पनीका अनुसार यस टुलले दर्जनौं खोज तथा अनुसन्धानका काम क्षणभरमै गर्न सक्छ । साथै यसले सयौं स्रोतबाट जानकारी सङ्कलन गर्न र स्वतः त्यसबाट कारणसहित जवाफ उपलब्ध गराउने कम्पनीले जनाएको छ ।  पर्प्लेक्सिटीको डिप रिसर्च टुल च्याटजीपीटी र गुगल जेमिनाईको फिचर जस्तै छ । च्याटजीपीटी र जेमि...

Feb 18, 2025 - 05:15
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register