सुनको भाउ बढ्यो

काठमाडौं । नेपाली बजारमा मङ्गलबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ७ सय रूपैयाँले बढेको हो । सुन तोलाको १ लाख ६९ हजार ४ सय रूपैयाँमा कारोबार भइरहेको छ । यस्तै, आज चाँदीको मूल्य तोलाको १ हजार ९ सय ७० रूपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

Feb 18, 2025 - 05:12
 0
सुनको भाउ बढ्यो

काठमाडौं । नेपाली बजारमा मङ्गलबार सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ७ सय रूपैयाँले बढेको हो ।

सुन तोलाको १ लाख ६९ हजार ४ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य तोलाको १ हजार ९ सय ७० रूपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register