पाकिस्तानमा बसबाट ओरालेर सात जनाको हत्या

काठमाडौँ। पाकिस्तानमा अज्ञात समूहले एक यात्रुबाहक बसमा आक्रमण गरेर सात जनाको हत्या गरेको छ। बलूचिस्तानको बरखान जिल्लामा अज्ञात समूहले बसबाट ओरालेर उनीहरूको हत्या गरेका हुन्। यो आक्रमण गएराति भएको हो। बरखान प्रहरीका अनुसार आक्रमणकारीले बसमा गोलीबारी गरेको र त्यसपछि सात जनाको हत्या गरेका छन्। अज्ञात समूहले क्वेटाबाट लाहौरतर्फ गइरहेको यात्रुबाहक बसलाई निशाना बनाएको प्रहरीले जनाएको […]

Feb 19, 2025 - 11:06
 0
पाकिस्तानमा बसबाट ओरालेर सात जनाको हत्या

काठमाडौँ।

पाकिस्तानमा अज्ञात समूहले एक यात्रुबाहक बसमा आक्रमण गरेर सात जनाको हत्या गरेको छ। बलूचिस्तानको बरखान जिल्लामा अज्ञात समूहले बसबाट ओरालेर उनीहरूको हत्या गरेका हुन्। यो आक्रमण गएराति भएको हो।

बरखान प्रहरीका अनुसार आक्रमणकारीले बसमा गोलीबारी गरेको र त्यसपछि सात जनाको हत्या गरेका छन्। अज्ञात समूहले क्वेटाबाट लाहौरतर्फ गइरहेको यात्रुबाहक बसलाई निशाना बनाएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार ज्यानगुमा एकाहरु सबै पाकिस्तानको पञ्जाब राज्यका हुन्।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register