फागुन ८ गते बिहीबार, यस्ताे छ तपाईँकाे राशिफल

मेष: समय अनुकूल देखिँदैन । रोगव्याधिको भय, आर्थिक नोक्सानी, काममा बाधा हुन सक्छ । वृष: दिन शुभ फलदायक छ । धन लाभ, मान–सम्मान, इज्जत–प्रतिष्ठा बढ्ने देखिन्छ । मिथुन: समय शुभ भएकाले आर्थिक लाभ, प्रतिस्पर्धा एवम् परीक्षा प्रतियोगितामा सफलता होला । कर्कट: सजग रहनु बेस । बाथजन्य रोगको भय, कार्य असफल, शोकसन्ताप, तनाव हुन सक्छ । […]

Feb 20, 2025 - 00:42
 0
फागुन ८ गते बिहीबार, यस्ताे छ तपाईँकाे राशिफल

मेष: समय अनुकूल देखिँदैन । रोगव्याधिको भय, आर्थिक नोक्सानी, काममा बाधा हुन सक्छ ।

वृष: दिन शुभ फलदायक छ । धन लाभ, मान–सम्मान, इज्जत–प्रतिष्ठा बढ्ने देखिन्छ ।

मिथुन: समय शुभ भएकाले आर्थिक लाभ, प्रतिस्पर्धा एवम् परीक्षा प्रतियोगितामा सफलता होला ।

कर्कट: सजग रहनु बेस । बाथजन्य रोगको भय, कार्य असफल, शोकसन्ताप, तनाव हुन सक्छ ।

सिंह: समय अनुकूल नहुँदा पेटको खराबी, पारिवारिक विवाद, निरर्थक घुमफिर हुन सक्छ ।

कन्या: दिन शुभ छ । आर्थिक लाभ, मान–सम्मान, पढाइमा सफलता, मान वृद्धि हुने देखिन्छ ।

तुला: धन हानि, व्यर्थको खर्च, चञ्चलता, आँखामा समस्या हुन सक्छ । सजग रहनुहोला ।

वृश्चिक: तपाईंका लागि दिन शुभ छ । पुरस्कार–उपहार प्राप्ति, धन लाभ, कार्य सफल हुन सक्छ ।

धनु: आर्थिक नोक्सानी, चोटपटकको भय, निरर्थक खर्च हुने सम्भवना भएकाले सतर्क रहनु बेस ।

मकर: तपाईंका लागि दिन उत्तम छ । पैसा प्राप्ति, उत्तम भोजन, परिवार–सुख हुने देखिन्छ ।

कुम्भ: समय अनुकूल भएकाले सुख–सन्तोष, कार्य सिद्धि, स्वस्थता, मन प्रफुल्लित होला ।

मीन: राज्यको भय, इज्जत–प्रतिष्ठामा ह्रास, चिन्ता बढ्न सक्छ । सजग रहनु बेस होला ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register