प्रधानमन्त्रीको जन्मदिन: केक काटेर केपी ओली कपको शुभारम्भ (तस्विरहरू)
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको जन्म दिनको अवसरमा केक काटेर केपी ओली कपको शुभारम्भ गरिएको छ । एन्फा कम्प्लेक्समा केक काटेर केपी ओली कपको शुभारम्भ गरिएको हो । राष्ट्रिय युवा संघ नेपालको आयोजनामा आइतबारदेखि काठमाडौँमा तेस्रो संस्करणको केपी ओली कप फुटबल च्याम्पियनसिप भइरहेको छ । प्रतियोगिताको पहिलो खेल एन्फा कम्प्लेक्समा दिउँसो ३ बजेदेखि उज्बेकिस्तानको […]

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको जन्म दिनको अवसरमा केक काटेर केपी ओली कपको शुभारम्भ गरिएको छ । एन्फा कम्प्लेक्समा केक काटेर केपी ओली कपको शुभारम्भ गरिएको हो ।
राष्ट्रिय युवा संघ नेपालको आयोजनामा आइतबारदेखि काठमाडौँमा तेस्रो संस्करणको केपी ओली कप फुटबल च्याम्पियनसिप भइरहेको छ ।
प्रतियोगिताको पहिलो खेल एन्फा कम्प्लेक्समा दिउँसो ३ बजेदेखि उज्बेकिस्तानको ब्ल्याक बुल्स एफसी र एपीएफ एफसी हुने जनाइएको छ । बाँकि तस्विरमा हेर्नुहोस्:
What's Your Reaction?






