एनसेलको फ्ल्यास सेल अब खल्तीमा, हरेक आइतबार बोनस डेटा, टक टाइम र आकर्षक उपहार
काठमाडौं । मोबाइल सेवाप्रदायक एनसेलले खल्ती वालेटसँगको सहकार्यमा अब हरेक आइतबार खल्ती एपमा पनि फ्ल्यास सेल अफर उपलब्ध गराउने भएको छ । यस अफरअन्तर्गत खल्ती एपबाट एनसेलका विशेष प्याक खरिद गर्दा ग्राहकले बोनस डेटा, टक टाइम तथा आकर्षक उपहार जित्ने मौका पाउनेछन् । फागुन ११ देखि सुरु भएको यो अफर चैत ९ सम्म सञ्चालन हुनेछ । अफरका लागि ग्राहकले खल्ती एपबाट एनसेलका सात विशेष प्याकमध्ये कुनै एक खरिद गर्नुपर्नेछ । यी प्याकमा 'सधैं अन' का चार, 'होम एन्ड अवे' का दुई र '९९९ अनलिमिटेड' प्याक स...

What's Your Reaction?






