अब गुगल मेसेजबाटै ह्वाट्सएपको भिडिओ कल गर्न मिल्ने

काठमाडौं । गुगल मेसेजले सिधै ह्वाट्सएप भिडिओ कल गर्न मिल्ने किसिमको नयाँ फिचर ल्याउने भएको छ । नयाँ फिचर ल्याएसँगै भिडिओ कलका लागि गुगल मेसेजबाट अर्को एपमा जानुपर्ने झन्झट हट्नेछ ।  गुगल मेसेजको नयाँ अपडेटपछि प्रयोगकर्ताले एपको माथि दायाँ तर्फ कुनामा भिडिओ कलको आइकन देख्न सक्नेछन् । यसमा थिचेपछि सिधै ह्वाट्सएपमा पुगिनेछ । यदि प्रयोगकर्ताको मोबाइलमा ह्वाट्सएप नभएमा यसले तपाईँलाई भिडिओ कलका लागि गुगल मिट तर्फ लैजान्छ । जहाँबाट तपाईँले भिडिओ कल गर्न खोजेको व्यक्तिसँग कुराकानी गर्न सक्नु हुनेछ ।   हा...

Feb 24, 2025 - 06:00
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register