अर्थ मन्त्रालयले भन्यो – ट्रम्पको कार्यकारी आदेशले यूएसएडका तीन कार्यक्रम रोकियो

काठमाडौं । अर्थ मन्त्रालयले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशका कारण डिजाइन भइरहेका यूएसएडका तीन कार्यक्रम रोकिएको जनाएको छ । प्रेस विज्ञप्ति जारी गर्दै मन्त्रालयले जैविक विविधता, प्रदेश एवं स्थानीय शासन सुदृढीकरण कार्यक्रम र जलवायु उत्थानशील नगरपालिका सेवा कार्यक्रम रोकिएको जनाएको हो । मन्त्रालयकाअनुसार रोकिएका तीनवटै कार्यक्रम डिजाइनको भइरहेको थियो ।

Feb 24, 2025 - 09:52
 0
अर्थ मन्त्रालयले भन्यो – ट्रम्पको कार्यकारी आदेशले यूएसएडका तीन कार्यक्रम रोकियो

काठमाडौं । अर्थ मन्त्रालयले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशका कारण डिजाइन भइरहेका यूएसएडका तीन कार्यक्रम रोकिएको जनाएको छ ।

प्रेस विज्ञप्ति जारी गर्दै मन्त्रालयले जैविक विविधता, प्रदेश एवं स्थानीय शासन सुदृढीकरण कार्यक्रम र जलवायु उत्थानशील नगरपालिका सेवा कार्यक्रम रोकिएको जनाएको हो ।

मन्त्रालयकाअनुसार रोकिएका तीनवटै कार्यक्रम डिजाइनको भइरहेको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register