१ लाख ८५ हजार रुपैयाँ पर्ने भिभो एक्स २०० प्रो नेपाली बजारमा, केके छन् फिचर ?
काठमाडौं । नेपालमा भिभो एक्स २०० प्रो स्मार्टफोन सार्वजनिक भएको छ । मङ्गलबार राजधानीमा एक कार्यक्रमबीच स्मार्टफोन सार्वजनिक गर्दै प्रि-बुकिङ खुलाइएको हो । यसअन्तर्गत कम्पनीले मार्च ५ गतेसम्म प्रि-बुकिङ गर्ने ग्राहकलाई १० हजार क्यासब्याकको अफर दिनेछ । क्यासब्याक नलिने ग्राहकलाई १०० एमबीपीएस क्षमताको डिशहोम इन्टरनेटको १५ महिनाको सब्सक्रिप्सनको अफर समेत दिइएको छ । यस स्मार्टफोनमा १६ जीबी र्‍याम तथा ५१२ जीबी स्टोरेज रहेको बताइएको छ । ३२ मेगापिक्सेलको फ्रन्ट क्यामेरा रहेको यस फोनको पछाडि भागमा ५०/५० मेगापिक्सेलका दुई र २०० ...

What's Your Reaction?






