ताप्लेजुङमा निषेधाज्ञा हटाइयो

काठमाडौं ।  ताप्लेजुङमा फागुन ११ गते बिहानदेखिको निषेधाज्ञा हटाइएको छ । जिल्ला प्रशासन कार्यालयले मङ्गलबार सूचना जारी गर्दै राति ११ बजेबाट लागू हुनेगरी निषेधाज्ञा हटाइएको जानकारी दिएको छ । जिल्ला सुरक्षा समितिको  १३ फागुनको सिफारिसबमोजिम निषेधाज्ञा हटाइएको सूचनामा जनाइएको छ  । पाथीभरा क्षेत्रमा निर्माणाधीन केबलकारको विषयमा फागुन ८ देखि ‘नो केबलकार समूह’ र प्रहरीबीच झडप […]

Feb 25, 2025 - 15:23
 0
ताप्लेजुङमा निषेधाज्ञा हटाइयो

काठमाडौं ।  ताप्लेजुङमा फागुन ११ गते बिहानदेखिको निषेधाज्ञा हटाइएको छ । जिल्ला प्रशासन कार्यालयले मङ्गलबार सूचना जारी गर्दै राति ११ बजेबाट लागू हुनेगरी निषेधाज्ञा हटाइएको जानकारी दिएको छ ।

जिल्ला सुरक्षा समितिको  १३ फागुनको सिफारिसबमोजिम निषेधाज्ञा हटाइएको सूचनामा जनाइएको छ  ।

पाथीभरा क्षेत्रमा निर्माणाधीन केबलकारको विषयमा फागुन ८ देखि ‘नो केबलकार समूह’ र प्रहरीबीच झडप भएपछि प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले सदरमुकाम फुङलिङ र पाथीभराको काफ्लेपाटी क्षेत्रमा निषेध आदेश जारी गरेका थिए ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register