आईफोनमा अनौठो समस्या, ‘रेसिस्ट’ अर्थात् जातीवादी भन्दा ‘ट्रम्प’ देखिने

काठमाडौं । एप्पलले आईफोनको डिक्टेसन (बोलेको भरमा लेख्ने) फिचरमा एउटा अनौठो समस्या देखिएको स्वीकार गरेको छ । यो फिचर प्रयोग गरी कसैले ‘रेसिस्ट’ (Racist) अर्थात् जातीवादी भन्ने शब्द बोल्दा क्षणिक रूपमा ‘ट्रम्प’ शब्द देखा पर्न थालेको थियो । द भर्जका अनुसार अहिले यो समस्या देखिएको छैन । तर, टिकटक र अन्य सामाजिक सञ्जालमा आईफोनको यो समस्या भाइरल भएपछि यस विषयले मङ्गलबारदेखि धेरैको ध्यान खिचेको छ । कम्पनीले द न्यु योर्क टाइम्स र फक्स न्युजलाई एक विज्ञप्ति जारी गर्दै यस समस्याको पुष्टि गरेको छ । फक्स न्युजम...

Feb 26, 2025 - 12:43
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register