बिर्तामोडका एक व्यवसायीले गरे आत्महत्या

झापा, १५ फागुन । झापा बिर्तामोडका एकजना व्यवसायीले आत्महत्या गरेका छन् । बिहीबार दिउँसो साढे १२ बजे बिर्तामोड नगरपालिका–५ मित्रनगर टोल बस्ने २५ वर्षीय धिरज अग्रवालले विष सेवन गरी आत्महत्या गरेका हुन् । विष सेवनपछि बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचारको लागि भर्ना गरिएकोमा उपचारका क्रममा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ । प्रादेशिक [...] The post बिर्तामोडका एक व्यवसायीले गरे आत्महत्या appeared first on Jhapa Online.

Feb 27, 2025 - 15:08
 0
बिर्तामोडका एक व्यवसायीले गरे आत्महत्या

झापा, १५ फागुन । झापा बिर्तामोडका एकजना व्यवसायीले आत्महत्या गरेका छन् । बिहीबार दिउँसो साढे १२ बजे बिर्तामोड नगरपालिका–५ मित्रनगर टोल बस्ने २५ वर्षीय धिरज अग्रवालले विष सेवन गरी आत्महत्या गरेका हुन् ।

विष सेवनपछि बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचारको लागि भर्ना गरिएकोमा उपचारका क्रममा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ । प्रादेशिक अस्पताल भद्रपुरमा पोस्टमार्टमपश्चात् शव आफन्तले बुझेको जनाइएको छ । आर्थिक लेनदेनको तनावका कारण उनले आत्महत्या गरेको हुनसक्ने उनलाई चिन्ने मीनप्रकाश उप्रेतीले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।

The post बिर्तामोडका एक व्यवसायीले गरे आत्महत्या appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register