आज राति आकाशमा सातै ग्रहले परेड खेल्दै, नाङ्गो आँखाले हेर्न सकिएला ?

काठमाडौं । आज राति आकाशमा सात ओटै ग्रहहरू एकैसाथ देखिने भएका छन् । खगोलशास्त्रीहरूका अनुसार मौसम सफा भए यो दृश्य सूर्यास्तपछि पृथ्वीका लगभग सबै ठाउँबाट देख्न सकिनेछ ।  बुध, शुक्र, मंगल, बृहस्पति, शनि, अरुण र बरुण गरी सौर्यमण्डलका सातै ग्रह एकैपटक देखिने भएको हो । यी ग्रहहरू सिधा पङ्क्तिबद्ध नभइ केही घुमाउरो रूपमा लामबद्ध रूपमा देखा पर्नेछन् ।   उज्याला ग्रहहरू बुध, शुक्र, मंगल, बृहस्पति र शनि ग्रहलाई नाङ्गो आँखाले नै हेर्न सकिनेछ । तर, अरुण र बरुण ग्रह भने केही धमिलो देखिने भएकाले तिनीहरूलाई हेर्न टेल...

Feb 28, 2025 - 06:55
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register