गुगल, मेटा, माइक्रोसफ्ट, अमेजन लगायतले एक वर्षमा नेपाल सरकारलाई तिरे ४१ करोड बढी कर

काठमाडौँ । नेपालमा सेवा प्रदान गरिरहेका १५ ओटा विदेशी विद्युतीय सेवा प्रदायक कम्पनीहरूले आर्थिक वर्ष २०८०/८१ मा नेपाल सरकारलाई ४१ करोड सात लाख २० हजार रुपैयाँ कर तिरेका छन् । महालेखा परीक्षकको ६२औँ वार्षिक प्रतिवेदनले यस्तो विवरण बाहिर ल्याएको हो । विदेशी विद्युतीय सेवा प्रदायकहरूमध्ये गुगल, मेटा, माइक्रोसफ्ट, अमेजन, लिंक्डइन जस्ता कम्पनीहरू प्रमुख करदाता रहेका छन् । प्रतिवेदन अनुसार हालसम्म नेपालमा यस्ता १८ ओटा विदेशी विद्युतीय सेवा कम्पनी दर्ता भएका छन् । यी कम्पनीले ठुला करदाता कार्यालयमार्फत कर बुझाउँदै आएका छन् । न...

May 15, 2025 - 15:19
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register