१० लाख ग्राहक बनाएर वर्ल्डलिङ्कले राख्यो नयाँ रेकर्ड, १० आईफोन १६ गिभअवे गर्दै

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिङ्क १० लाख ग्राहक बनाउन सफल भएको छ । यसै महिना १० लाख घरधुरीमा इन्टरनेट कनेक्सन पुर्‍याउने देशकै पहिलो इन्टरनेट सेवाप्रदायकको रेकर्ड कम्पनीले राखेको हो । १० लाख ग्राहक पुगेको अवसरमा कम्पनीले १० ओटा आईफोन १६ गिभअवे गर्ने घोषणा गरेको छ । जसअनुसार १० जना भाग्यशाली ग्राहकले आईफोन १६ प्राप्त गर्नेछन् । आज २ मार्चदेखि ११ मार्चसम्म हरेक दिन गिभअवे गरिने बताइएको छ । कम्पनीका अनुसार यो गिभअवेमा कम्पनीका विद्यमान ग्राहक र नयाँ ग्राहक दुवै योग्य हुनेछन् ।  

Mar 2, 2025 - 11:58
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register