६ महिनामा आविष्कार केन्द्रले मर्मत गर्‍यो अस्पतालमा थन्किएका ५०० उपकरण

काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रले अस्पतालहरूमा बिग्रिएर थन्किएका ५०० उपकरण मर्मत गरेको छ । केन्द्रले १० ओटा सङ्घीय अस्पतालमा थन्किएका ती उपकरण पुनः प्रयोगका लागि तयार पारेको हो । केन्द्रका इञ्जिनियर उमेश किराँतीका अनुसार ती उपकरण मर्मत गर्न २३ लाख २० हजार रुपैयाँ खर्च भएको छ, जुन बजार मूल्यको तुलनामा निकै कम हो । “हामीले बजार मूल्य सर्वेक्षण गर्दा ती उपकरण किन्न २४ करोड ३० लाख रुपैयाँ लाग्ने देखिएको छ । बाँकी अस्पतालहरूबाट पनि आग्रह आए थप उपकरण मर्मत गर्न तयार छौँ,” उनले भने । केन्द्रले सामान्य तार जोड्न...

Mar 4, 2025 - 08:45
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register