केआईआईटीले आफ्नै खर्चमा नेपाली विद्यार्थीलाई फर्काउने, भन्यो- ‘सुरक्षाको ग्यारेन्टी ‍दिन्छौं’

काठमाडौं । भारतको ओडिशास्थित कालिंगा इन्सिच्युट अफ इन्ड्रस्टियल टेक्नोलोजी (केआईआईटी)ले नेपाली विद्यार्थीलाई विश्वविद्यालय फर्काउन आवश्यक पर्ने यातायात खर्च बेहोर्ने घोषणा गरेको छ । विश्वविद्यालयका रजिस्टार तथा प्राध्यापक ज्यन राजन मोहन्थीले बुधबार एक भिडिओ सन्देश सार्वजनिक गर्दै सबै नेपाली विद्यार्थीसँग सम्पर्क गरिएको र उनीहरूलाई फर्काउने प्रक्रिया भइरहेको दाबी गरेका छन् । उनले नेपाली विद्यार्थीका अभिभावकलाई ईमेलमार्फत आफ्ना विद्यार्थीको सुरक्षाको प्रत्याभूति दिइएको पनि बताएका छन् । नेपाली दूतावासका परामर्शदाताले पनि विश्वविद्याल...

Feb 19, 2025 - 13:58
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register