इभी बसमा आगलागी

काठमाडौं । धुम्बाराहीमा इभी बसमा आगलागी भएको छ । चक्रपथ परिक्रमा रुटमा चल्ने बसमा बिहीबार बिहान आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौँकाले जनाएकाे छ । बसमा चार्ज गर्ने क्रममा प्रदेश-३-०५-००५ ख ९६९३ नम्बरको बसमा आगलागी भएको हो । आगलागीको जानकारी पाउनसाथ प्रहरीले बसको आगो तत्कालै नियन्त्रणमा लिएको थियो ।

Mar 6, 2025 - 05:58
 0
इभी बसमा आगलागी

काठमाडौं ।

धुम्बाराहीमा इभी बसमा आगलागी भएको छ ।

चक्रपथ परिक्रमा रुटमा चल्ने बसमा बिहीबार बिहान आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौँकाले जनाएकाे छ ।

बसमा चार्ज गर्ने क्रममा प्रदेश-३-०५-००५ ख ९६९३ नम्बरको बसमा आगलागी भएको हो ।

आगलागीको जानकारी पाउनसाथ प्रहरीले बसको आगो तत्कालै नियन्त्रणमा लिएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register