फागुन ११ गते आइतबार, यस्ताे छ तपाईँकाे राशिफल

मेष: समय अनुकूल देखिँदैन । राज्यबाट त्रास, मान–प्रतिष्ठामा आँच, तनाव बढ्न सक्छ । वृष: रोगको भय, आर्थिक नोक्सानी, काममा व्यवधान आउन सक्ने हुँदा सजग हुनु बेस । मिथुन: समय उत्तम फलदायक छ । धन लाभ, मान–सम्मान, समस्या समाधान हुने देखिन्छ । कर्कट: तपाईंका लागि दिन शुभ छ । आर्थिक लाभ, परीक्षा–खेलकुदमा सफलता होला । सिंह: […]

Feb 23, 2025 - 00:41
 0
फागुन ११ गते आइतबार, यस्ताे छ तपाईँकाे राशिफल

मेष: समय अनुकूल देखिँदैन । राज्यबाट त्रास, मान–प्रतिष्ठामा आँच, तनाव बढ्न सक्छ ।

वृष: रोगको भय, आर्थिक नोक्सानी, काममा व्यवधान आउन सक्ने हुँदा सजग हुनु बेस ।

मिथुन: समय उत्तम फलदायक छ । धन लाभ, मान–सम्मान, समस्या समाधान हुने देखिन्छ ।

कर्कट: तपाईंका लागि दिन शुभ छ । आर्थिक लाभ, परीक्षा–खेलकुदमा सफलता होला ।

सिंह: दिन शुभ देखिँदैन । बाथजन्य रोगको भय, कार्य असफल, शोक–सन्ताप हुन सक्छ ।

कन्या: पेट गडबड, विवाद, निरर्थक घुमफिर हुन सक्छ । विचार पु¥याउनुपर्ने देखिन्छ ।

तुला: समय शुभ भएकाले पैसा प्राप्ति, मान–सम्मान, पेसा–व्यवसायमा सफलता होला ।

वृश्चिक: दिन शुभ देखिँदैन । धन हानि, व्यर्थको खर्च, आँखामा समस्या नहोला भन्न सकिन्न ।

धनु: समय उत्तम फलदायक छ । पुरस्कार, कोसेली प्राप्ति, भाग्योदय, धन लाभ हुन सक्छ ।

मकर: आर्थिक नोक्सानी, चोटपटकको सम्भावना भएकाले सजग रहनु नै बेस होला ।

कुम्भ: समय अनुकूल छ । द्रव्य लाभ, सहयोग प्राप्ति, मिष्ठान्न भोजन हुने देखिन्छ ।

मीन: तपाईंका लागि दिन उत्तम छ । सुख–सन्तोष, कार्य सिद्धि, मन प्रफुल्लित होला ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register