अझै बनेन मुग्लिङ-मलेखु सडकखण्ड (तस्विरहरू)

काठमाडौँ । देशका विभिन्न जिल्लालाई संघीय राजधानी काठमाडौँसँग जोड्ने मुख्य मार्गको पृथ्वी राजमार्गको मुग्लिङ-मलेखु सडकखण्ड विस्तारको काम सुस्त देखिएको छ । सो सडक अन्तर्गत मुग्लिङदेखि नागढुंगासम्मको सडक काँही काम भई रहेको छ भने काँही धुलैधुलोको अवस्थामा रहेको छ । ३ खण्डमा विभाजन गरी विस्तारको काम सुरु गरिए पनि काम प्रभावकारी रुपमा हुन सकेको छैन । बाँकि […]

Mar 6, 2025 - 11:32
 0
अझै बनेन मुग्लिङ-मलेखु सडकखण्ड (तस्विरहरू)

काठमाडौँ । देशका विभिन्न जिल्लालाई संघीय राजधानी काठमाडौँसँग जोड्ने मुख्य मार्गको पृथ्वी राजमार्गको मुग्लिङ-मलेखु सडकखण्ड विस्तारको काम सुस्त देखिएको छ ।

सो सडक अन्तर्गत मुग्लिङदेखि नागढुंगासम्मको सडक काँही काम भई रहेको छ भने काँही धुलैधुलोको अवस्थामा रहेको छ ।

३ खण्डमा विभाजन गरी विस्तारको काम सुरु गरिए पनि काम प्रभावकारी रुपमा हुन सकेको छैन । बाँकि तस्विरमा हेर्नुहोस्:

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register