अब ग्राहकले नै विद्युतीय भुक्तानी सेवा निष्क्रिय र पुनः सक्रिय गर्न पाउने

काठमाडौं । नेपाल राष्ट्र बैंकले डिजिटल भुक्तानी सेवाप्रदायक संस्थाहरूलाई नयाँ व्यवस्था लागु गर्न निर्देशन दिएको छ । भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन २०८० मा संशोधन गर्दै नियामकले विद्युतीय भुक्तानी सेवा निष्क्रिय र पुनः सक्रिय गर्न ग्राहकलाई सुविधा दिनुपर्ने व्यवस्था गरेको हो । योसँगै अब ग्राहकले आफ्नै एप वा वेब पोर्टलमार्फत विद्युतीय भुक्तानी सेवा निष्क्रिय र पुनः सक्रिय गर्न पाउनेछन् । यसअनुसार डिजिटल वालेट, मोबाइल बैंकिङ, क्यूआर कोड भुक्तानी लगायतका सेवा प्रदायकहरूले आफ्ना प्रणालीमा यस्तो सुविधा सुनिश्चित गर्नुप...

Mar 6, 2025 - 16:17
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register