च्याम्पियन्स ट्रफी फाइनल : न्युजिल्याण्डले भारतविरुद्ध ब्याटिङ गर्दै
काठमाडौं । च्याम्पियन्स ट्रफी २०२५ को फाइनलमा भारतीय टोलीविरुद्ध न्युजिल्याण्डले पहिले ब्याटिङ गरेको छ । न्युजिल्याण्डले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको हो । खेल नेपाली समयअनुसार दिउँसो २:४५ बजेदेखि दुबईमा सुरु हुनेछ । च्याम्पियन्स ट्रफी फाइनलअघि भारतका लागि चिन्ता बन्नसक्छ यी पाँच विषय तथ्याङ्कमा भारतमाथि न्युजिल्याण्ड भारी, कसले जित्ला उपाधि ? […]

काठमाडौं । च्याम्पियन्स ट्रफी २०२५ को फाइनलमा भारतीय टोलीविरुद्ध न्युजिल्याण्डले पहिले ब्याटिङ गरेको छ ।
न्युजिल्याण्डले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको हो । खेल नेपाली समयअनुसार दिउँसो २:४५ बजेदेखि दुबईमा सुरु हुनेछ ।
च्याम्पियन्स ट्रफी फाइनलअघि भारतका लागि चिन्ता बन्नसक्छ यी पाँच विषय
What's Your Reaction?






