युगान्डाले दियो नेपाललाई ७६ रनको लक्ष्य

काठमाडौं । वुमन्स डे टी–२० कप क्रिकेट सिरिजमा युगान्डाले नेपाललाई ७६ रनको लक्ष्य दिएको छ । युगान्डाको एन्टेब्बे क्रिकेट ओभलमा जारी खेलमा युगान्डाले पूरै ओभर खेलेर ७ विकेटको क्षतिमा ७५ रन बनाएको हो । युगान्डाका लागि इम्माकुलेट नाकिसुयीले २२ र स्टेफनी नाम्पिनाले १४ रन बनाए । नेपालका लागि पुजा महतोले ३ तथा इन्दु बर्माले २ […]

Mar 9, 2025 - 08:42
 0
युगान्डाले दियो नेपाललाई ७६ रनको लक्ष्य

काठमाडौं । वुमन्स डे टी–२० कप क्रिकेट सिरिजमा युगान्डाले नेपाललाई ७६ रनको लक्ष्य दिएको छ ।

युगान्डाको एन्टेब्बे क्रिकेट ओभलमा जारी खेलमा युगान्डाले पूरै ओभर खेलेर ७ विकेटको क्षतिमा ७५ रन बनाएको हो ।

युगान्डाका लागि इम्माकुलेट नाकिसुयीले २२ र स्टेफनी नाम्पिनाले १४ रन बनाए ।

नेपालका लागि पुजा महतोले ३ तथा इन्दु बर्माले २ विकेट लिए ।

शनिबार भएको आफ्नो पहिलो खेलमा भने नेपाल नामिबियासँग ६ विकेटले पराजित भयो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register