कमेडी दरबारमा 'बलेलाई टिकटकर फाप्दैन' भन्दै व्यङ्ग्य गरेपछि टिकटकर प्रिज्मा खतिवडाको आपत्ति

काठमाडौं । हास्य व्यङ्ग्यसम्बन्धी शो ‘कमेडी दरबार’मा आफू लक्षित मजाक गरेपछि टिकटकर प्रिज्मा खतिवडाले आपत्ति जनाएकी छिन् । सामाजिक सञ्जाल टिकटकमार्फत खतिवडाले सो विषयलाई लिएर आक्रोश पोखेकी हुन् ।  शुक्रबार विभिन्न सञ्चार माध्यममा खतिवडाले कमेडी दरबारका विभिन्न व्यक्तिहरू विरुद्ध निवेदन दिएको समाचार आएको थियो । शनिबार खतिवडाले अपलोड गरेको टिकटक भिडिओमा लेखिएको थियो, “जसले मलाई जे दियो, उसलाई त्यो भन्दा दोब्बर दिनु है भगवान… चाहे त्यो प्रेम होस् वा बर्बादी ।” भिडिओमा खतिवडा दुःखी...

Mar 10, 2025 - 12:51
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register