नेटफ्लिक्स र डिज्नी प्लस निःशुल्क देखाउन डिभाइस बेच्ने युवकलाई २ वर्ष जेल सजाय

काठमाडौं । टिभीमा प्रिमियम कन्टेन्ट निःशुल्क हेर्न सघाउने डिभाइस बिक्री गरेको पुष्टि भएपछि एक युवकलाई दुई वर्षको जेल सजाय सुनाइएको छ । प्रतिलिपि अधिकार (कपिराइट) कानुनको उल्लङ्घन गरेको भन्दै बेलायतका ४१ वर्षीय सनी कान्दालाई न्यु क्राउन अदालतले शुक्रबार दुई वर्षको सजाय सुनाएको हो ।  कान्दा बेलायतको क्रीक भ्यु ह्विट्ली ह्यालिफ्याक्सका बासिन्दा हुन् । बीबीसीका अनुसार कान्दाले २०२० देखि २०२२ को १८ महिनाको अवधिमा टिभीमा प्रिमियम कन्टेन्ट निःशुल्क हेर्न सघाउने ‘डजी स्टिक्स’ नामको डिभाइस बिक्री गरेका थिए ।  च...

Jan 5, 2025 - 08:56
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register