रिड्डारा आरडी सीक्सले जित्यो सर्वश्रेष्ठ ईभी पीकअप अवार्ड
थाइल्यान्ड । जिली होल्डिङ्ग समूहको रिड्डारा आरडी सीक्सले २०२५को सर्वश्रेष्ठ ईभी पीकअप अवार्ड जितेको छ । थाइल्यान्डमा आयोजित कार्यक्रममा रिड्डारा आरडी सीक्सले सो अवार्ड जितेको हो । नेपालमा रिड्डारा आरडी सीक्सलाई २०२४को नाडा अटो शोमा लन्च गरिएको थियो । जहाँ यसले ग्राहकहरूको राम्रो प्रतिक्रिया पाएको थियो । जिलीको राडार ब्रान्डअन्तर्गत विकास गरिएको आरडी सीक्स मल्टीप्लेक्स […]

थाइल्यान्ड । जिली होल्डिङ्ग समूहको रिड्डारा आरडी सीक्सले २०२५को सर्वश्रेष्ठ ईभी पीकअप अवार्ड जितेको छ । थाइल्यान्डमा आयोजित कार्यक्रममा रिड्डारा आरडी सीक्सले सो अवार्ड जितेको हो ।
नेपालमा रिड्डारा आरडी सीक्सलाई २०२४को नाडा अटो शोमा लन्च गरिएको थियो । जहाँ यसले ग्राहकहरूको राम्रो प्रतिक्रिया पाएको थियो ।
जिलीको राडार ब्रान्डअन्तर्गत विकास गरिएको आरडी सीक्स मल्टीप्लेक्स अट्याच्ड आर्किटेक्चरमा निर्माण गरिएको हो । जुन सस्टेनेबल एक्सपिरियन्स आर्किटेक्चर प्लेटफर्ममा आधारित रहेको बताइएको छ ।
What's Your Reaction?






