आहा ! पहेँलपुर खोकनाको तोरी बारी… (तस्विरहरू)

काठमाडौँ । ललितपुरको गाउँ खोकनामा यतिबेला तोरी फुलेर सुन्दर दृश्य देखिएको छ । तोरी फुलेर खोकनाका खेतबारी छपक्क ढाकेको छ । खोकना काठमाडौँ नजिकैको तोरीको तेलका लागि प्रख्यात छ । यहाँ स्थानीयले कोलबाटै तोरीको तेल पेल्छन् । कतिपयले त तोरीकै तेल बेचेरे दैनिकी चलाउने पनि गरेका छन् । तोरीको तेलको लागि निकै ख्याति कमाएको खोकना […]

Mar 11, 2025 - 11:00
 0
आहा ! पहेँलपुर खोकनाको तोरी बारी… (तस्विरहरू)

काठमाडौँ । ललितपुरको गाउँ खोकनामा यतिबेला तोरी फुलेर सुन्दर दृश्य देखिएको छ । तोरी फुलेर खोकनाका खेतबारी छपक्क ढाकेको छ ।

खोकना काठमाडौँ नजिकैको तोरीको तेलका लागि प्रख्यात छ । यहाँ स्थानीयले कोलबाटै तोरीको तेल पेल्छन् । कतिपयले त तोरीकै तेल बेचेरे दैनिकी चलाउने पनि गरेका छन् ।

तोरीको तेलको लागि निकै ख्याति कमाएको खोकना र बुंगमती अहिले पहेँलपुर बनेको छ । फाँटमा फुलेर पहेँलपुर तोरीले यहाँको सुन्दरता निकै बढेको छ । शनिवार र बिदाको दिन अहिले आन्तरिक पर्यटकहरु पनि फोटो भिडियो खिच्दै गरेको देखिन्छ । बाँकि तस्विरमा हेर्नुहोस्: 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register