आरआरमा नेविसङ्घबाट विनोदराज जोशी सभापतिको उम्मेदवार

काठमाडौं । काठमाडौंको रत्नराज्यलक्ष्मी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिका लागि नेपाल विद्यार्थी संघ (नेविसङ्घ) बाट विनाेदराज जाेशी उम्मेदवार बनेका छन् । आरआरमा जाेशीलाई सभापतिको उम्मेदवार बनाउने निर्णाय भएकाे नेविसङ्घ प्रवक्ता सुरज सेजुवालले जानकारी दिए ।

Mar 11, 2025 - 14:09
 0
आरआरमा नेविसङ्घबाट विनोदराज जोशी सभापतिको उम्मेदवार

काठमाडौं । काठमाडौंको रत्नराज्यलक्ष्मी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिका लागि नेपाल विद्यार्थी संघ (नेविसङ्घ) बाट विनाेदराज जाेशी उम्मेदवार बनेका छन् ।

आरआरमा जाेशीलाई सभापतिको उम्मेदवार बनाउने निर्णाय भएकाे नेविसङ्घ प्रवक्ता सुरज सेजुवालले जानकारी दिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register