झापाको कनकाईबाट लागुऔषधसहित एक दम्पत्ति पक्राउ

कनकाई, २८ फागुन । झापाको कनकाई नगरपालिकाबाट लागुऔषध गाँजासहित आज एक दम्पत्तिलाई प्रहरीले पक्राउ गरेको छ । कनकाई–४ मनकामना टोलबाट इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको प्रहरी टोलीले सोही स्थानका ३३ वर्षीय इन्द्र चौधरी र उनकी श्रीमती ३२ वर्षीया ममता चौधरीलाई गाँजासहित पक्राउ गरेको हो । ८ केजी ४० ग्राम गाँजासहित उनीहरुलाई नियन्त्रणमा लिएर इलाका प्रहरी [...] The post झापाको कनकाईबाट लागुऔषधसहित एक दम्पत्ति पक्राउ appeared first on Jhapa Online.

Mar 12, 2025 - 15:35
 0
झापाको कनकाईबाट लागुऔषधसहित एक दम्पत्ति पक्राउ

कनकाई, २८ फागुन । झापाको कनकाई नगरपालिकाबाट लागुऔषध गाँजासहित आज एक दम्पत्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

कनकाई–४ मनकामना टोलबाट इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको प्रहरी टोलीले सोही स्थानका ३३ वर्षीय इन्द्र चौधरी र उनकी श्रीमती ३२ वर्षीया ममता चौधरीलाई गाँजासहित पक्राउ गरेको हो । ८ केजी ४० ग्राम गाँजासहित उनीहरुलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

The post झापाको कनकाईबाट लागुऔषधसहित एक दम्पत्ति पक्राउ appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register