टेकपाना फ्याक्टचेकः मोबाइल चार्ज गर्दा होइन, माछा मार्ने क्रममा करेन्ट लागेर युवकको मृत्यु
काठमाडौं । आज (१ चैत) शुक्रबार बिहानदेखि विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा मोबाइल चार्ज गर्ने क्रममा एक व्यक्तिको ज्यान गएको समाचार प्रकाशित भइरहेको छ । सञ्चारमाध्यम र फेसबुक पेजहरूले एक व्यक्तिले मोबाइल चार्ज गर्ने क्रममा ज्यान गुमाएको भनी जानकारी राखेका छन् । तर, टेकपाना फ्याक्टचेकले उक्त समाचार भ्रामक रहेको पत्ता लगाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका ३२ वर्षीय इन्द्रलाल मोक्तानको माछा मार्ने क्रममा करेन्ट लागेर ज्यान गएको हो । दाबी शनिबार, १३ मार्च २०२५ देखि विभिन्न सञ्चार माध्यमहरूले सामा...

What's Your Reaction?






