बीमा प्राधिकरणको महिला सञ्चालकमा राधा पोखरेल नियुक्त
काठमाडौँ । नेपाल बीमा प्राधिकरणको महिला सञ्चालकमा राधा पोखरेल नियुक्त भएकी छिन् । उनलाई सरकारले बीमा प्राधिकरणमा रिक्त रहेको महिला संचालकको पदमा चैत १ गतेदेखि लागू हुनेगरि नियुक्त गरेको हो । पोखरेल नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष समेत हुन् । उनलाई सरकारले आगामी चार वर्षका लागि प्राधिकरणको महिला सञ्चालकमा नियुक्त गरेको हो । उनी […]

काठमाडौँ । नेपाल बीमा प्राधिकरणको महिला सञ्चालकमा राधा पोखरेल नियुक्त भएकी छिन् ।
उनलाई सरकारले बीमा प्राधिकरणमा रिक्त रहेको महिला संचालकको पदमा चैत १ गतेदेखि लागू हुनेगरि नियुक्त गरेको हो ।
पोखरेल नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष समेत हुन् । उनलाई सरकारले आगामी चार वर्षका लागि प्राधिकरणको महिला सञ्चालकमा नियुक्त गरेको हो ।
उनी दुई वर्षअघि विशाल बजार कम्पनीको सञ्चालकमा नियुक्त भएकी थिइन् ।
What's Your Reaction?






