आइपिएल आजदेखि, उद्घाटन खेलमा कोलकोता र आरसीबी खेल्दै

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) को १८औं संस्करण आजदेखि सुरु हुदै छ । कोलकोतास्थित इडन गार्डेन क्रिकेट स्टेडियममा  पहिलो उद्घाटन खेल डिफेन्डिङ च्याम्पियन कोलकोता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बैंगलुरु (आरसीबी) बीच हुदैंछ । यो खेल नेपाली समय अनुसार साँझ ७: ४५ बजेदेखि शुरु हुदैंछ । यस सिजनमा १० फ्रेन्चाइजीले खेल्दै छन् । यस […]

Mar 22, 2025 - 02:04
 0
आइपिएल आजदेखि, उद्घाटन खेलमा कोलकोता र आरसीबी खेल्दै

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) को १८औं संस्करण आजदेखि सुरु हुदै छ । कोलकोतास्थित इडन गार्डेन क्रिकेट स्टेडियममा  पहिलो उद्घाटन खेल डिफेन्डिङ च्याम्पियन कोलकोता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बैंगलुरु (आरसीबी) बीच हुदैंछ । यो खेल नेपाली समय अनुसार साँझ ७: ४५ बजेदेखि शुरु हुदैंछ ।

यस सिजनमा १० फ्रेन्चाइजीले खेल्दै छन् । यस वर्ष, ६५ दिनमा १३ वटा स्थानमा १० टोलीहरू बीच कुल ७४ खेलहरू खेलाइनेछ, जसमा ७० लिग राउन्ड र चार प्लेअफ खेलहरू समावेश छन् । फाइनलसहित सबै प्लेअफ खेलहरू मे २० देखि २५ सम्म हैदराबाद र कोलकातामा खेलाइनेछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register