रवीन्द्र मिश्रलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

काठमाडौं । राप्रपा वरिष्ठ अध्यक्ष रवीन्द मिश्र थुनामुक्त भएका छन् । बन्दी प्रत्यक्षीकरणको रिटमा सर्वोच्चका न्यायाधीशद्वय कुमार चुडाल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले शुक्रबार उनलाई थुनामुक्त गर्ने आदेश दिएको हो । उनलाई कानुन व्यवसायीको रोहबरमा थुनामुक्त गरिएको हो । चैत १५ गते तीनकुने घटनामा संलग्न रहेको भन्दै उनी पक्राउ परेका थिए ।  

May 16, 2025 - 13:40
 0
रवीन्द्र मिश्रलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

काठमाडौं । राप्रपा वरिष्ठ अध्यक्ष रवीन्द मिश्र थुनामुक्त भएका छन् । बन्दी प्रत्यक्षीकरणको रिटमा सर्वोच्चका न्यायाधीशद्वय कुमार चुडाल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले शुक्रबार उनलाई थुनामुक्त गर्ने आदेश दिएको हो ।

उनलाई कानुन व्यवसायीको रोहबरमा थुनामुक्त गरिएको हो । चैत १५ गते तीनकुने घटनामा संलग्न रहेको भन्दै उनी पक्राउ परेका थिए ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register