सबै प्रयोगकर्तालाई जेमिनाईको डिप रिसर्चबाट एआई पडकास्ट तयार पार्न सक्ने सुविधा दिँदै गुगल

काठमाडौं । अब गुगलको जेमिनाई एपमार्फत डिप रिसर्चमा आधारित अडियो ओभरभ्युज अर्थात् पडकास्ट तयार पार्न सकिने भएको छ । यसको मतलब तपाईँले जेमिनाईको सहयोगमा तयार पारिएका विस्तृत रिपोर्टलाई दुई ओटा एआई 'होस्ट' भएको पडकास्टमा बदल्न सक्नुहुन्छ । गत सेप्टेम्बरमा गुगलले आफ्नो एआई नोट एप नोटबुकएलएममा अडियो ओभरभ्युज सुरु गरेदेखि कम्पनीले होस्टहरूसँग अन्तरक्रिया गर्न र उनीहरूलाई गाइड गर्न दिएर यो सुविधामा लगातार नयाँ फिचर थप गरिरहेको छ । गुगलले यसै हप्तादेखि नि:शुल्क प्रयोगकर्ता र एड्भान्स सब्सक्राइबरका लागि जेमिनाई एपमा अडियो...

Mar 23, 2025 - 06:31
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register