आइपिएल : चेन्नईलाई मुम्बईले दियो १५६ रनको लक्ष्य

काठमाडौं ।  इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा मुम्बई इन्डियन्सले चेन्नई सुपर किंग्सलाई १५६ रनको लक्ष्य दिएको छ। टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ९ विकेट गुमाएर १५५ रन बनायो। मुम्बईका रोहित शर्मा शून्य रनमा आउट भए। तिलक बर्माले ३१ रन र कप्तान सूर्य कुमार यादवले २९ रन बनाए। दीपक चहारले  नटआउट रहँदैं १५ […]

Mar 23, 2025 - 16:31
 0
आइपिएल : चेन्नईलाई मुम्बईले दियो १५६ रनको लक्ष्य

काठमाडौं ।  इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा मुम्बई इन्डियन्सले चेन्नई सुपर किंग्सलाई १५६ रनको लक्ष्य दिएको छ।

टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ९ विकेट गुमाएर १५५ रन बनायो। मुम्बईका रोहित शर्मा शून्य रनमा आउट भए। तिलक बर्माले ३१ रन र कप्तान सूर्य कुमार यादवले २९ रन बनाए। दीपक चहारले  नटआउट रहँदैं १५ बलमा २८ रन बनाएपछि मुम्बईले १५० रनको आँकडा पार गर्‍यो।

चेन्नईका लागि नुर अहमदले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिए भने खलील अहमदले ३ विकेट लिए। नाथन एलिस र रविचन्द्रन अश्विनले १-१ विकेट लिए।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register