टिकटक बन्यो नेपाल सुपर लिगको अफिसियल इन्टरटेनमेन्ट पार्टनर

काठमाडौं । आगामी १६ चैतदेखि सुरु हुने नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनमा टिकटक अफिसियल इन्टरटेनमेन्ट पार्टनर बनेको छ । दशरथ रंगशालामा एक महिनासम्म सञ्चालन हुने यस प्रतियोगितामा टिकटक जोडिएको हो । साझेदारी अनुसार यस फुटबल महोत्सवलाई टिकटकमार्फत थप अन्तरक्रियात्मक बनाइनेछ । प्रयोगकर्ताहरूले आफ्नो मनपर्ने टिम, खेलाडी तथा म्याच डे इभेन्टहरूबारे छलफल गर्न र कन्टेन्ट सिर्जना गर्नसक्ने बताइएको छ । फ्यानहरू #NSL र #NepalSuperLeague जस्ता ह्यासट्यागमार्फत प्रतियोगितासँग जोडिन सक्नेछन् । साथै, #CelebrateFootball...

Mar 24, 2025 - 04:25
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register